आजको राशिफल

आज २०८१ साल असोज १५ गते मंगलबारको राशिफल

मंगलबार, असोज १५, २०८१

दाङ - आज २०८१ साल सोज १५ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर १ तारिख। असोज कृष्ण पक्षको चतुर्दशी तिथि। चतुर्दशी श्राद्ध। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः५७ सूर्यास्त ५ः४८

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
नविन कार्यलाई लाई अगाडि बढाउन समस्या रहनेछ । व्यापार व्यवसायमा मध्ययम रहनेछ ।  नयाँ कार्यलाई समयमा सम्पादन गर्न अप्ठेरो हुनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
कार्यमा अगाडि बढन आत्मा बिश्वास नहुदा समस्या छ । आफनो भन्दा अन्य व्यक्तिको लागि बढि समय दिनु पर्ने छ । समय प्रतिकुलता रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको मेहनत बाट दैनिक कार्यमा प्रगति हुनेछ । केहि अवसर तथा फाईदाका लागि समयलाई व्यवस्थान मिलाउनु होला ।  घराँयसि सामाग्री जोडनु पर्ला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आफन्त तथा सहयोगीको बिचार मध्यनजर गर्नुहोला । तपाईको प्रयास बाट थुपै कामहरु बन्नेछन । अरुको समस्या लाई बुझने प्रयास गर्नुहोला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मौकाको फाईदा लिने प्रयास गर्नुहोला । स्वास्थ्यमा बिशेष ख्याल गरेर अगाडि बढनु होला । भेटघाटमय समय छ । आशा दिनेहरु बाट समस्या रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
खर्चमा बृद्धि रहनेछ । आर्थिक समस्या आउनेछ । लगानी धेरै फाईदा कमै रहला । अवसरका लागि दौडधुप हुनेछ । आफन्तमा केहि असमझदारी बढनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
नयाँ जिम्मेवारी लिनु पर्ने देखिन्छ । आयआर्जनमा ठिकै रहला । प्रयास बाट धेरै काहरु बन्नेछन । बिगतमा रोकिएमा काहरु सफल हुनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको कार्यलाई धरैले तारिफ गर्नेछन । व्यापारमा ठिकै रहला । पैत्तिक सम्पत्तिको प्रयोग बाट सफलता रहला ।  मेहनत बाट सफलता छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
जिम्मेवारी बढने समय छ । समयले तपाई केहि अप्ठेरोमा पार्न सक्नेछ । स्वास्थ्यमा केहि बाधा रहनेछ ।  सहयोग गर्छु भन्नेहरु बाट धोका रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
घराँयासि कार्यमा बढि समय दिनु पर्नेछ । बिगतमा रोकिएका कामहरु प्रयास गरेमा सफल हुने देखिन्छ ।  नसोचेको कार्यमा सफलता आउला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
सुखदुखमा साथ दिनेहरु प्रशस्त्र भेटिनेछन । बिभिन्न साथ र सहयोग मिल्नेछ । यात्राको अवसर जुटनेछ । घर परिवारमा नयाँ भावना पलाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सा्रेत साधन जुटनाले कार्यमा सहजता आउनेछ । कार्यमा ढिलाई हुनेछ । मेहनत बाट कार्यमा सफलता रहनेछ । आफनो प्रतिष्ठा जोगाउने समय छ ।                      
                       
 

वास्तु ज्ञान :  घरको ईशान दिशा अग्लो हुनु राम्रो मानिदैन ।
पूर्व र उत्तरको बीचलाई ईशानकोण भनिन्छ । अन्य दिशाको तुलनामा यो दिशा पवित्र मानिन्छ । ईशानकोण सफा सुग्घर राख्नु पर्दछ । यो दिशा अग्लो भएमा कार्यमा असफलता मात्र प्राप्त हुन्छ । व्यापार घाटा ,धन नास हुन्छ । सन्तान स्वास्थ्य समस्या रहने छ ।

 


 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०५:५८
प्रतिक्रिया दिनुहोस्