आजकोे राशिफल

आज २०८१ असोज १२ गते शनिवारको राशिफल

दाङ - आश्विन कृष्णपक्ष एकादशी तिथि अश्लेषा नक्षत्र ,नेपालमा सूर्योदय ५ः५५ सूर्यास्त ५ः५१

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफन्तसँग असमझदारी बढनेछ । आफनो कामको योजना गोप्य  राखेर अगाडि बढनुहोला । परिवारमा अग्रज व्यक्तिको सहयोग बाट काम बन्नेछ  ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
सानो प्रयत्नले पनि काम बन्नेछन । कृषि, व्यावसायिक कार्यबाट फाईदा रहनेछ । आर्थिक आर्जन  गर्ने समय रहेको छ । आत्मा बिश्वास बढनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अनाबश्यक बिवादमा परिनेछ । बोल्दा बिचार गरेर अगाडि बढनु होला । मान सम्मानमा बाधा हुनेछ । तपाईको प्रयासबाट कामहरु बन्नेछन ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
योजना बनाएर अगाडि नबढदा कार्यमा समस्या छ । गफमा बढि समय बित्नेछ । खानपिनमा सावधानी रहनु । सानो कार्यमा पनि धेरै समय लाग्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आफन्तमा असमझदारी बढनेछ । प्रतिस्पर्धा बाट फाईदा रहनेछ । घर बाहिरका कार्यबाट सफलता  रहनेछ । बैदेशिक क्षेत्रबाट लाभ रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आम्दानीका नयाँ बाटाहरु देखापर्नेछ । कार्यमा सफलता  छ । नबिन ज्ञानको जानकारी हुनेछ । शैक्षिक प्रगति छ । ल्याउनु पर्ने रकम प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
अग्रज व्यक्ति सँग भेटघाट बढनेछ । प्रतिष्ठित कार्य गर्ने योग रहला । अरुलाई प्रभाव पारेर काम बन्नेछन । आफनो कार्यमा अगाडि बढन सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
गरेका काम बाट धेरैलाई फाइदा हुनेछ । सामाजिक कार्यमा रुचि बढनेछ  । एकै कार्यमा दोहोरो फाईदा लिन सकिनेछ । नयाँ योजनाहरु बन्नेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सवारी साधन चलाउदा सावधान रहनु । स्वास्थ्यमा  समस्या छ । आर्थिक लेनदेनमा बिवाद रहनेछ । प्रयास बाट व्यावसायिक समस्या हल छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
प्रेमको नाता गाँस्ने बेला छ । दाम्पत्य जीवन सुखद रहनेछ । बाध्यामत्क कार्यमा लाग्नु पर्नेछ । केहि बिबाद युक्त समय रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
प्रतिस्पर्धामा सफल भईनेछ । कार्य सफलको लागि संघर्ष गर्नु पर्ने । अरुलाई दिइएको रकम फिर्ता रहनेछ  । व्यापारमा केहि मात्रामा सफलता छ  ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसायमा बिशेष लाभ रहनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । नयाँ सवारी  साधन प्राप्तिको योग छ । बोलिको भरमा धेरै कामहरु बन्नेछ ।

वास्तु ज्ञान - भान्साको ढोका सकेसम्म खुला हुनुपर्छ । भान्सको ढोका सकेसम्म खुला हुनुपर्छ । यदि भान्साको ढोका कुनै उपकरण या सज्जाको समानका साथ खुल्छ भने यहाँ एक क्रिस्टल झन्डयाउनु पर्छ । यसले ढोकाबाट उत्पन्न कुनै पनि असन्तुलनलाई संतुलित गरिदिन्छ ।

 

 

 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ००:००
प्रतिक्रिया दिनुहोस्