आजको राशिफल

आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल

शुक्रबार, असोज ११, २०८१

दाङ - आज २०८१ साल असोज ११ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २७ तारिख। असोज कृष्ण पक्षको दशमी तिथि। दशमी श्राद्ध। पर्यटक दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटा ले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः५५ सूर्यास्त ५ः५३

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रतिस्पर्धामा सफलता रहनेछ । समय लाई व्यवस्थापन गर्न नसक्दा केहि समस्या आउनेछ । काम गर्दा हतार बाट कार्यमा समस्या आउला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाईको मेहनत बाट अरुलाई फाईदा हुने समय छ । नयाँ काम थालनी गरे पनि कार्यमा बाधा रहनेछ । सहयोग गर्नेहरु बाट धोकामय समय रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
सोचेको कार्यमा केहि ढिलाई रहने समय छ । बोल्दा सावधान भएर बोल्नु होला । शैक्षिक क्षेत्रमा समय दिन नसक्दा समस्या आउने देखिन्छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आत्मा बिश्वास लिएर कार्यमा अगाडि बढनु होला । दैनिक कार्यमा निरनतरता दिदा सफलता रहनेछ  मेहनत बढि कम प्रतिफल रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसरको लागि केहि लगानी गर्नुपर्ने देखिन्छ । खर्चमा बृद्धि रहनेछ । बिगतिका गल्ति कमजोरीलाई सुधार गर्ने समय रहेको छ । यात्रा हुनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफुलाई मन पर्ने बिभिन्न भौतिक सामाग्री जोडने समय रहेको छ । आम्दानीका क्षेत्रहरुमा बृद्धि रहनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
कुनै पनि कार्यमा हात हाल्नु भन्दा अगाडि सोच बिचार गरेर  अगाडि बढनु होला । व्यापार व्यवसायमा भने अनुसार फाईदा लिन समस्या रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको मेहनत बाट कार्यमा अबश्य सफलता रहनेछ । अवसरहरु थुपै आउनेछन । बिगतमा नराम्रो सोच्नेहरु बाट कार्यमा केहि समस्या आउला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
चुनौति लाई समाधान गर्ने प्रयास गर्नुहोला । तपाईको कमजोरी बाट आफन्तमा केहि समस्या आउनेछ । खर्चमा बृद्धिमय दिन रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफन्त सग भेटघाट रहनेछ । व्यवसायमा सफलता रहनेछ । प्रेमीप्रेमिका तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । आम्दानीका स्रोतहरु बढनेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
खानपिनमा  बिशेष ख्याल गर्नुहोला । तपाईको कार्यमा नराम्रो सोच्नेहरु बाट बच्नु होला । सोचेको कार्यमा केहि ढिलाई हुनेछ । सहयोगिहरु बाट धोका छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रयास बाट कार्यमा सफलता   । शैक्षिक क्षेत्रमा ठिकै रहनेछ । बौद्धिक क्षेत्रमा सफलता छ । प्रतिस्ठामय काम गर्ने बेला छ । नयाँ समाचार सुन्न पाइएला ।                     

 वास्तु ज्ञान - जल भण्डार उत्तर भागमा राख्नु राम्रो मानिन्छ । भवन निर्माण तथा प्राणीको आवास जलपरक हुनाको कारण यसको महत्वपूर्ण भूमिका छ । जहाँ दक्षिण भागमा अग्नि छ,त्यहाँ ठिक यसको बायाँतिर अर्थात उत्तर पूर्व या उत्तर भागमा पानीको संसाधन तयार गर्नुपर्छ ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्