परराष्ट्रमन्त्री डा. राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता

बिहीबार, असोज १०, २०८१

वाशिङ्गटन डिसी  - असोज १० गते ।  संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको छ ।

बंगलाचुली गाउँपालिका

त्यसै अवसरमा उहाँहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा  कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्