दाङमा चट्याङ लागेर छोराको ज्यान गयो,आमाछोरी घाईते

बुधबार, असोज ९, २०८१

दाङ - दाङमा चट्याङ लागेर एकै परिवारमा छोराको मृत्यु भएका छ भने आमाछोरी घाईते भएका छन् । मंगलबार दिउँसो साढे ३ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोट बस्ने निमकली साहुको घरमा चट्याङ लाग्दा उनका ३ वर्षका छोरा समिर साहुको मृत्यु भएको हो भने उनीसहित ६ की छोरी सविना साहु घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

घाईते छोरा समिरको आज बिहान उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मत्यु भएको हो । ४२ वर्षिया निमकली र उनीकी छोरी सविनाको अहिले सोही अस्पतालमा उपचार भैरहेको छ भने दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । साभार खोज रफ्तार

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्