दाङको दङ्गीशरणमा चट्याङ लागेर २ वटा बाख्रा मरे

मंगलबार, असोज ८, २०८१

दाङ - पश्चिम् दाङको दंगीशरणमा  चट्याङ लागेर २ वटा बाख्रा मरेका छन् । वडा नम्बर , ६ को गौरा गाउँ निवासी स्थानिय तुलसा  वलीको १वटा   र रेणु वि क को १ वटा  बाख्रा चट्याङ लागेर मरेको  वडा नम्बर ,६ का वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

उहाँका  अनुसार आज मंगलबार बेलुका ५ बजेको समयमा बर्षासँगै आएको चट्याङ लागेर ती बाख्रा मरेका हुन् । जसबाट ३० हजार भन्दा धेरैको क्षेती भएको  पिडित किसानले बताएका छन् । साभार तुलसीपुर खबर

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्