आजको राशिफल

आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल

दाङ – आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर २४ तारिख। सप्तमी श्राद्ध। आश्मिन कृष्ण पक्षको सप्तमी तिथि। महालक्ष्मी व्रत समाप्ति। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेश

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

आफन्तको साथ र सहयोग रहनेछ । परिश्रम बाट लाभ युक्त समय रहेको छ । विगतमा बाँकि रहेका कामहरु बन्ने । शैक्षिक क्षेत्रमा सफलता रहला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)

नविन कार्यमा सफलता छ । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । कार्य सफलता बाट उत्साह रहनेछ । सल्लाह सुझाव दिने प्रशस्त्र भेटिनेछन ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)

आर्थिक खर्चको बृद्धि रहला । प्रयास बाट कार्यमा सफलता रहला । आफन्त टाढिने समय रहेको छ । घर परिवार सँग केहि असमझदारी बढनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)

आर्थिक लगानीमा बृद्धि रहनेछ । परिश्रम बढि कम प्रतिफलल रहनेछ । मौका प्रशस्त्र आउने छ । तपाई लाई ईस्या गर्नेहरु प्रशस्त्र रहने देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

समाजिक कार्यमा समय दिनु पर्ने देखिन्छ । आशा दिनेहरु बाट धोका ममय रहेको देखिन्छ । अरुको भरमा परेमा कार्यमा समस्या रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्तको साथ र सहयोग बाट कार्यमा सफलता रहनेछ । बिभिन्न समस्या आए पनि तपाईको कार्यशैलीले गर्दा समाधान गर्न सकिन्छ । आजको राशिफल यती नै भोली फेरी तपाईको राशिफल लिएर उपस्थिती हुनेछौ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)

स्वास्थ्यमा केहि समस्या रहन सक्ने । भबिश्यको लागि लगानी लगाउने समय रहेको छ । गोप्य कार्यलाई बिशेष ख्याल गरेर अगाडि बढनु ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)

बिभिन्न दैनिक उपभोग्य सामागी्र संकलन गर्ने समय रहेको देखिन्छ । व्यापार व्यवसाय गरेका लाई बिशेष लाभ रहने समय रहेको छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)

तपाईको क्षेत्रमा अरुले अधिकार लिने प्रयास गर्नेछन । अनाबश्यक परिश्रममा बृद्धि रहला । आर्थिक क्षेत्रमा साबधानी भएर अगाडि बढनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)

समय लाईलाई चिन्न नसक्दा समस्या रहने देखिन्छ । अरुको काममा समय बढि दिनु पर्ने देखिन्छ । आशा दिने बाट धोका रहेको देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)

जग्गा जमिन कृषि क्षेत्रबाट सफलता रहनेछ । बिगतको कमि कमजोरी सुधार गर्ने समय रहेको छ । कृषि क्षेत्रमा लागेको लाई फाईदा रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कार्यमा केहि ढिलाई रहेता पनि प्रयास बाट सफलता रहनेछ । घर परिवार तथा दाम्पत्य जीवनमा समस्या रहला । सन्चित रकम खर्च गर्ने बेला छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्