आजको राशिफल

आज २०८१ साल असोज ७ गते सोमवारको राशिफल

दाङ -  आज २०८१ साल असोज ७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २३ तारिख। षष्ठी श्राद्ध। आश्मिन कृष्ण पक्षको षष्ठी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेश आश्विन कृष्णपक्ष षष्ठी तिथि रोहिणी नक्षत्र ,नेपालमा सूर्योदय ५ः५३ सूर्यास्त ५ः५७

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
तपाईको बोलीको प्रभाव पर्ने देखिन्छ । बिगतको कार्य सफलताले मनमा उत्साह जगाउँनेछ । मेहनतले धेरै कार्य सफल रहने । दैनिक काम ठिकै ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
 आत्मा बिश्वासमा वृद्धि रहनेछ । प्रयत्न गरेमा कार्य सफलता रहनेछ  । नविन कार्यको शुरुवात रहने छ । मान प्रतिष्ठामा बृद्धि रहने समय छ  ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
वैदेशिक क्षेत्रवाट लाभ लिन सकिन्छ  । बिदेश जानेको लागि आजको समय अनकल रहनेछ । खर्च बढि हुनेछ तर पछि फाईदा हुने कार्यमा लगानी हुनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)

ल्याउन पर्ने रकम वा बस्तु प्राप्त रहनेछ । साझेदारी कार्यमा बाधा रहने देखिन्छ । दैनिक काम ठिकै रहला ।सोचे अनुसार काममा सफलता हुने छैन ।
 सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
केहि समस्याहरुको हल गर्नुपर्ने देखिन्छ । अवसरहरु थुपै आउनेछन । नयाँ काममा लाग्नु भन्दा पहिले सोच विचार गरी अगाडि बढनु होला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
प्रशंसा गर्नेहरु  थुपै  रहनेछन । मनमा उत्साह जाग्नेछ । दैनिक कार्यमा सफलता रहनेछ । नसोचेका काम बन्नेछ । सामाजिक कार्यमा ठिकै रहने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
कार्यमा केहि समस्या रहेता पनि प्रयास बाट समस्या समाधान रहने छ  । सहयोगिहरुको सहयोग प्राप्त रहनेछ । नसोचेको आर्थिक लाभ रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ  । रमाईलो यात्राको अवसर प्राप्त रहनेछ । अतिथिको रुपमा सहभागि रहने समय रहेको छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सोचेको कार्यमा केहि ढिलाई हुनेछ । अनाबश्यश्यक खर्चकोबृद्धि रहनेछ । दैनिक काममा ढिलाई हुनेछ  । तपाईको रिस मान्नेहरु प्रशस्त्र हुनेछन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
नयाँ समाचार सुन्न पाईनेछ । प्रेमिप्रेमिका तथा दाम्पत्य जीवन सुखद रहनेछ । आयआर्जनमा सफलता रहनेछ । भौतिक सामागी्र जोडने समय रहेको छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
तपाईको काममा  रामै साथ र सहयोग रहनेछ । पैत्तिक सम्पत्ति बाट फाईदा नै रहनेछ  । अग्रजको सहयोगमा काम थाल्दा सफलता रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अरुको भरमा पर्नाले कार्यमा बाधा  रहनेछ । दाजुभाई आफन्तमा केहि असमझदारी बढन सक्छ  । समय अनुसार कार्य व्यवस्थापन गर्न नसक्दा समस्या रहनेछ ।  
                 

वास्तु ज्ञान : - आगलागि, चट्याङ्ग क्षतिग्रस्त घर अशुभ हुन्छ ।आगलागि, चट्याङ्ग, वर्षा, हुरी, आदि बाट क्षतिग्रस्त भयका पुराना घरहरु शुभ हँुदैनन् । आत्महत्या भएको, गर्भवति महिला बच्चाको साथमा मरेकी, असहाय व्यक्तिहरुको श्रापबाट ग्रस्त भएको वा यस्तै प्रकारका अन्य अशुभ घटनाहरु भएको घर लिनु हुँदैन ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०५:०४
प्रतिक्रिया दिनुहोस्