दाङको घोराहीमा मिक्सो वर्कसपमा आगलागी

आइतबार, असोज ६, २०८१

दाङ  - दाङको घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । शनिवार साझ ५ बजेको समयमा घोराहीस्थित सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा आगलागी भएको हो ।

बंगलाचुली गाउँपालिका

आगलागीबाट मानवीय, क्षति नभए पनि वर्कसप भित्र रहेकोे सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  विद्युतको तार सर्ट भयर आगलागी भएको प्रहरीले अनुमान गरेको छ । अहिले आगो नियन्त्रण आइसकेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।साभार  खोज रफ्तार

 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्