आजको राशिफल

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

शुक्रबार, असोज ४, २०८१

दाङ - आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २० तारिख। तृतीया श्राद्ध। आश्मिन कृष्ण पक्षको तृतीया तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः  नेपालमा सूर्योदय ५ः५२ सूर्यास्त ६ः१

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
रचनात्मक कार्यमा अगाडि बढने समय रहेको छ । नाम,दामको क्षेत्रमा ठिकै । आफन्तको राम्रो साथ र सहयोग । बिगतमा रोकिएका कार्यहरु बन्नेछन ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
छरछिमेकिमा केहि असमझदारी बढने समय रहेको छ । शरिरमा आलस्यता आउनेछ । भावनामा बग्ने समय छ । दैनिक कार्यमा निरन्तरता दिदा राम्रो हुनेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक आयआर्जनमा सफलता रहनेछ । बिपरितलिंगीबाट साथ र सहयोग रहनेछ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । नयाँ ज्ञान प्राप्त रहनेछ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
तपाईको मेहनत तथा दौडधुप बाट कार्यमा सफलता । पैत्तिक रकमको प्रयोग बाट सफलता रहनेछ । व्यापार वयवसायमा उताव चडाव रहनेछ ।

शिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सामाजिक कार्यमा ठिकै रहनेछ । केहि जिम्मेवारी लिनु पर्ने छ । आफनो काममा अगाडि बढन सकिनेछ । तपाईको बारेमा धेरैले प्रशंसा गर्नेछन ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
 आर्थिक कठिनाईमय समय रहेको देखिन्छ । नराम्रो समाचार सुन्नु पर्ने देखिन्छ । आजको समय बितेको थाहै हुनेछैन । घराँयसि कार्यमा समय जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
घुमफिरमय समय देखिन्छ । मनोरन्जनामा समय बढि बित्नेछ । दाम्पत्य जीवनमा सहज नै रहनेछ । यात्राको समय रहनेछ । आर्थिक लाभ हुने ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बिवादमा नफस्नु होला समस्या आउनेछ । मनमा छटपटि बढि हुने समय छ ।  सहयोगको आशा देखाउने बाट धोका रहने देखिन्छ । यात्रामा समस्या ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
व्यापार व्यवसायमा ठिकै रहला । सन्तानको साथ र सहयोग रहनेछ । आर्थिक गतिबिधिमा चासो जानेछ । बौद्धिक क्षेत्रमा सफलता रहने देखिन्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
धैर्यताका साथ अगाडि बढनु होला । आत्मा बिश्वास लिएर अगाडि बढनु होला । छरछिमेकिमा असमझदारी बढने छ । आफन्तको साथ सहयोग रहनेछ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
आफन्तको साथ र सहयोग रहनेछ । पेशा व्यवसायमा ठिकै रहला । बिगतका स्वास्थ्य समस्याले सताउनेछ । समाजिक कार्यमा सन्तुष्टि हुँदैन ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पारिवारीक जमघट रहने । सामाजिक कार्यमा सफलता रहनेछ । आर्थिक सफलता रहनेछ । ल्याउने खानेमा मन जानेछ । बोलिको प्रभाव पर्ने देखिन्छ ।
                     

वास्तु ज्ञान : सुत्ने कोठामा दराजको मुख नैऋत्य कोण अथवा दक्षिणतर्फ हुनु हँदैन । शयनकक्षमा दराजको मुख नैऋत्य कोण अथवा दक्षिण दिशातर्फ हुनु हुँदैन । यो केवल दराजको लागि मात्र बनेको नियम हो जस्मा चेकबुक,बैंकका काजजात अथवा व्यापारसम्बन्धि कागजपत्र,रुपैया तथा अन्य किसिमका सामान राखिन्छ । तसर्थ आलमारी राखिएको धन विस्तारै घटदै जाने गर्दछ । दराजको मुख दक्षिण दिशालाई छाडेर अन्य दिशामा राख्न सकिन्छ ।

ज्ञ

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०५:३४
प्रतिक्रिया दिनुहोस्