आजको राशिफल

आज २०८१ साल असोज ३ गते बिहिवारको राशिफल

दाङ - आश्विन कृष्णपक्ष प्रतिपदा तिथि उत्तराभाद्रपदा नक्षत्र I नेपालमा सूर्योदय ५ः५१ सूर्यास्त ६ः२

बंगलाचुली गाउँपालिका

 

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सोच बिचार गरि काम थाल्नु होला । अवसरको लागि संघर्ष हुनेछ । आर्थिक अभाव देखा पर्नेछ । समयलाई चिन्न नसक्नाले केहि सामना गर्नुपर्नेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
मेहनत अनुसार कम फल प्राप्त छ । ल्याउनु पर्ने केहि रकम प्राप्त हुनेछ । छोटो समयको कर्म बाट फाईदा छ । सोचेका काम बिचमा रोकावट हुने ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अरुलाई आर्कषण गरेर काम बनाउन सकिनेछ । आफनो काममा अग्रसरता लिन सकिन्छ । प्रतिष्ठा कमाउने दिन  । सामाजिक कार्यमा समय दिनु पर्ला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
नसोचेको काम वन्नाले उत्साह मिल्नेछ । सानो मेहनतले कामहरु बन्नेछ । धेरैलाई सहयोग हुने काम गर्ने समय । सामाजिक कार्यमा रुचि बढनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
पहिलेका समस्या आउन सक्नेछ । स्वास्थ्यमा केहि समस्या रहनेछ । प्रमुख काममा अलमल हुनेछ । घरेलु तथा सानातिना काममा अलमलमा परिनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफनो पनले समस्या आउने । धैयृता तपाईको लागि महत्वपूर्ण हुनेछ । व्यवसायमा सोचेको लाभ नमिल्ने । अध्ययनमा धेरै समय दिन नसकिएला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
तपाईको प्रयासले लक्ष्यमा पुग्न सकिन्छ । भौतिक साधनको प्रयोग हुनेछ । लाम्रो यात्राको अवसर प्राप्त रहनेछ । हठ गर्ने कारणले काममा बाधा रहनेछ  ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नयाँ ज्ञान प्राप्त रहनेछ । व्यापारमा लाभ रहनेछ । प्रयास गरेका कामहरु बिस्तारै अगाडि बढनेछन । लेखन तथा पठन काममा सामान्य सफलता  ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समय प्रतिकुल  । अरुको फाईदाको लागि काम गर्नुपर्ने । अनाबश्यक बोल्नाले काम बिग्रिनेछ । आफनो योजना गोप्य राखेर अगाडि बढनु ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफन्त तथा साथीभाईको रामै साथ रहनेछ । आवश्यक भन्दा अन्य बस्तुहरु खरिद हुनेछन । आर्थिक लाभ नै रहला । रचनात्मक काममा समय बित्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
कार्यहरु सहजै सम्पन्न हुनेछन । सानो प्रयासबाट ठुलो काम सम्पन्न हुनेछन । गरेका काम बाट धेरै लाई फाईदा छ । आफन्तहरुले काममा साथ दिनेछन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
 तपाईलाई हौसला दिनेहरु प्रशस्त्रै भेटिनेछन ।  रमाईलो तथा स्वादिष्ट भोजनको आनन्द प्राप्त रहनेछ । पहिलेका कामहरुलाई सुधार गर्ने अबसर रहनेछ  ।

 वास्तु ज्ञान : आँपको बिरुवा घर नजिकै लगाउनु शुभ मानिन्छ । आँपको रुखका अधिकांश भाग औषधीय महत्वले पूर्ण हुन्छन । धार्मिक समारोहहरुमा आँपका पात धागोमा बाँधेर ढोकाहरुमा झुन्ड्याइन्छ र कलशलाई सजाइन्छ । आँपको रुखको आयु धेरै हुन्छ, यस्ता अनेकौ आँप रुखहरु पाएका छन जुन ५ बर्ष भन्दा पनि बढि समयदेखि जीवित छन र अहिले सम्म पनि फलिरहेका छन । त्यसैले घर नजिकै आँप लगाइएमा त्यस घरमा बस्ने को स्वास्थ्य र आयु लाम्रो बनाउन सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्