लुम्बिनी प्रदेशको चालू अधिवेशन अन्त्य

सोमबार, भदौ ३१, २०८१

दाङ, ३१ भदौ -  लुम्बिनी प्रदेशको चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अन्त्य गर्नु भएको छ । आज विहान बसेको प्रदेश सरकारको बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो । साभार: दाङलाइभ

बंगलाचुली गाउँपालिका

lumibi-1726499853.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्