दाङमा  खाना पकाउने क्रममा कपडामा आगो सल्किदा एक महिलाको मृत्यु

शुक्रबार, माघ १९, २०८०

दाङ - दाङको तुलसीपुरमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मि चौधरीको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका

 घरमा एक्लै खाना पकाउने क्रममा जलेर उनको मृत्यु भएको हो ।घरमा श्रीमान र छोरा रहेपनि त्यो समयमा घर भन्दा बाहिर रहेको अबस्थामा जलेको इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो

बिहिवार साँझ पौने ८ बजेतिर उक्त घटना भएको हो । खाना पकाउने क्रममा बालेको दाउराको आगो कपडामा सल्किएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्