दाङको शान्तिनगर गाउँपालिका ३ केराघारीमा वर्षाका कारण एक घर भत्कियो

आइतबार, भदौ ३०, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - अविरल वर्षाका कारण पहिरोसँगै आएका रुखले घर च्यापिंदा दाङमा एक घर भत्किएको छ । लगातारको वर्षाका कारण दाङको शान्तिनगर गाउँपालिका ३ केराघारीका झग बहादुर बिकको घर भत्किएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

पहिरोसँग आएका रुखले घर भत्काउँदा करिब ७ लाख बराबरको क्षति पुगेको पीडित बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरमा रहेको किराना पसलको ३ लाख बराबरको सामान र घर गरी करिब ७ लाख बराबरको क्षति भएको छ । आफूहरू घरमा नहुँदा मानवीय क्षति नभएको उहाँको भनाई छ । साभार खोज रफ्तार

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्