राशिफल

आज २०८१ साल भदौ २६ गते बुधबारको राशिफल

दाङ - आज २०८१ साल भदौ २६ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ११ तारिख। भाद्र शुल्क पक्षको अष्टमी तिथि। बुधाष्टमी व्रतरगोरखकाली पूजारराधा जन्मोत्सव। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि  ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः

बंगलाचुली गाउँपालिका

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कार्यमा अरुले साथ र सहयोग गरे पनि केहि प्रतिकुलता रहनेछ । अरुको सयोगमा लाग्नु पर्र्नेछ । निरन्तरता बाट गरिरहेको कार्यमा अवश्य  सफलता रहनेछ ।प्रयास गरेको काम  पनि अधूरो रहनेछ । साना कामले समय बढि लिनेछ । स्वाथ्यमा केहि कमजोरी महशुस हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला ।  

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
यात्रायुक्त समय रहनेछ । बिशेष कार्यमा सरिक भइनेछ ।  रोकिएका कामहरु बन्नेछ । दैनिक कार्यमा सफलता रहला । परिवारिक साथ र सहयोगले कार्यहरु सम्पादन हुनेछन । प्रेम क्षेत्रमा सफलता रहनेछ । भौतिक साधन प्रयोगले कार्यहरु बन्नेछन । आयआर्जनका कार्यहरु ठिकै रहनेछन ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
दीर्घकालीन फाईदा हुने काममा हात हाल्न सकिनेछ । मनोरन्जनमय समय ,रहेको छ । व्यावसायिक यात्रा रहनेछ । अल्छी गर्नेहरुको लागि समय खेर जानेछ भने परिश्रमीहरुको लागि समय अनुकुल रहनेछ । तपाईको प्रयास बाट लक्ष्यप्राप्त गर्न सकिनेछ । लाम्रो यात्रा हुन सक्नेछ । कुनै कार्यमा समझौता गर्नुपर्नेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
नबिन कार्यलाई अगाडि बढाउन अप्ठरो हुनेछ ।आत्मा बिश्वास र धैर्यसाथ अगाडि बढनु होला । तपाईको मेहनतले कार्यमा सुधार आउनेछ । आलस्यताले कार्यमा ढिलाई हुनेछ । गलत समाचारले चिन्ता बनाउनेछ । व्यावसायमा भने आशा अनुसार फाईदा नहुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आफन्त तथा घरपरिवारमा कुरा नमिल्न सक्छ । अरुको सल्लाह लाई अनुसरण नगर्दा काम रोकिनेछ । समय परिस्थिति अनुसार चल्न नसक्दा काममा समस्या पाईनेछ । समयलाई चिन्न नसक्दा काममा ढिलाई हुनेछ । मौका पाएको अबसरलाई चिन्ने प्रयास गर्नुहोला । घर सम्पत्तिमा बिवाद रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
अरुको सल्लाह लाई अनुसरण नगर्दा काम रोकिनेछ । सहयोगि बाट सहयोग मिल्नेछ  । दैनिक कार्यलाई अगाडि बढउदा सफलता रहनेछ । समयलाई चिन्न नसक्दा काममा ढिलाई हुनेछ । मौका पाएको अबसरलाई चिन्ने प्रयास गर्नुहोला । घर सम्पत्तिमा बिवाद रहनेछ । आफन्त तथा घरपरिवारमा कुरा नमिल्न सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आत्मा बिश्वासमा बृद्धि रहनेछ । सहयोगिहरुले रामै साथ दिनेछन । काममा सोचे जस्तै सफलता रहला । तपाईको प्रयासबाट ढिलै भए पनि फाईदा उठाउन सकिनेछ । कृषि कार्यमा सफलता रहनेछ ।आर्थिक लाभ युक्त समय रहला । व्यावसायमा ठिकै रहला ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नबिन सोच बिचार आउनेछ । केहि समस्याहरु सामना गर्नुपर्ला । दैनिक काम ठिकै रहला । पारिवारीक रमाईलोमा समय बित्नेछ । स्वादिष्ट भोजनको समय रहेको छ । शैक्षिक यात्रा ठिकै रहनेछ । भेटघाटको अलमलले कार्यमा ढिलाई हुनेछ । अवसर थुपै भएपनि फाईदा उठाउन नसकिएला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समस्या पर्दा साथ नदिनेहरु हुनेछन । समय बितेको थाहानै हुनेछैन । आफन्तको सम्झना आउनेछ  । अधिक खर्चयुक्त समय रहला । आर्थिक लगानीयुक्त समय रहनेछ । समयलाई चिन्ने प्रयास गर्नुहोला । आफनन्तमा पनि चित्त नबुझन सक्छ । आर्थिक खर्च गरेर पनि त्यति फाईदा उठाउन नसकिएला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
शैक्षिक क्षेत्रमा त्यति रुचि नरहन सक्छ । सरसमान हराउन सक्छ सचेत रहनु होला । रिस मान्ने व्यक्ति बाट सावधानी रहनु होला । आम्दानीयुक्त समय भए पनि खर्चको मात्रा बढनेछ । परिश्रमको उचित फल प्राप्त नहुन सक्छ । सन्चित रकममा कमी रहनेछ । सोचेको काम समयमा नहुन सक्छ ।

कुम्भु (गु,गे,गो,सा,सी,सु,से,सो,द)
व्यावसायमा लाभ रहनेछ । काममा आफन्तको साथ रहनेछ । अरुलाई प्रभाव पारेर काम बनाउन सकिने छ । आफनो काममा सफलता रहनेछ । नाम,दाम र सम्मान युक्त समय रहनेछ । सामाजिक कार्यमा बढि समय दिन पर्ने छ । जग्गा जमिन तथा पैतिक सम्पत्तिमा सफलता प्राप्त रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनका कुरा सबैलाई नभन्नु होला । चुनौतिलाई चिदै अगाडि बढनु होला । भोलिको फाईदाको लागि काम गर्नुपर्ने देखिन्छ । परिक्षम बाट कामको फल प्राप्त रहनेछ । आरोप लगाउने व्यक्ति बाट सावधान रहनुहोला । बाध्यतामा पर्ने समय छ ।  कर्ममा प्रयास रहनु राम्रो हुनेछ ।

 वास्तु ज्ञान :-  घरमा पूर्वोन्मुखी द्धार एवं झयाल हुनु राम्रो मानिन्छ । घरको मुख्य ढोका ठुलो छ, पूर्व दिशातिर ठुला झयाल एवं झरोखाबाट सूर्यको प्रकाश आउँछ, त्यो मानिसको लग्न सिंह हुन्छ ।घरमा पूर्वोन्मुखी द्धार एवं झयाल अवश्य हुनुपर्छ ।झयालको रचना यस प्रकारले होस कि सूर्यको स्वच्छ प्रकाश पहिलो प्रहरमा सम्म घरमा आईरहोस । पूर्व दिशा स्वच्छ तथा सफा सुग्घर हुनुपर्छ । कोशिस गर्नुस कि पूर्व दिशामा टवाईलेट नहोस ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्