सुनको मुल्य तोलामा दुई सय रुपैयाँ बढ्यो

मंगलबार, भदौ २५, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - आज  सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिनुभयो । हिजो सुनको मुल्य तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

त्यस्तैगरी आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलामा दश रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको  महासङ्घले जानकारी दिनुभयो । हिजो  चाँदी तोलाको एक हजार सात सय५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्