सुुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँ घट्यो

आइतबार, भदौ २३, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - नेपाली बजारमा  आज  सुनको मुल्य  तोलामा  एक हजार दुई सय रुपैयाँ घटेको छ  । गएको शुक्रबार तोलामा रु। एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आज  सुनको मुल्य तोलामा एक लाख ५२ हजार एक सय  रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

त्यस्तैगरी  चाँदीको मूल्य तोलामा  ४५ रुपैयाँ  घटेको छ । शुक्रबार तोलामा  एक हजार सात सय ९५ मा कारोबार भएको थियो  भने आज  चाँदीको मुल्य तोलामा   एक हजार सात सय ५०  रुपैयाँमा कारोबार भएको छ  ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्