आज २०८१ साल भदौ २१ गते शुक्रबारको राशिफल

शुक्रबार, भदौ २१, २०८१

दाङ - आज २०८१ साल भदौ २१ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर ६ तारिख। भाद्र शुल्क पक्षको हरितालिका तीजको व्रत। चन्द्र दर्शन दोष। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि पण्डित ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४५ सूर्यास्त ६ः१७

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यावसायमा सफलता रहनेछ । आफन्त सग बिवाद रहनेछ । कार्यमा बढि खटिनु पर्नेछ । तपाईको काम बिगा्रनेहरु बाट सावधान रहनु होला ।               

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अग्रज व्यक्तिको बिशेष सहयोग प्राप्त रहनेछ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ ।  आफनो योजना लाई गोप्य राखेर अगाडि बढदा सफलता रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
परिवारमा सहयोग लिदा काम बन्नेछ । बोल्दा बिचार गर्नु होला । मनमा केहि चिन्ता र भय ।  सामाजिक कार्यबाट लाभ । स्वास्थ्यमा हल्का समस्या ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
सन्चित रकम खर्च रहनेछ । कार्यमा बाधा व्यवधान आउनेछ । सहयोगि बाट धोका रहनेछ ।  योजना अनुसार अगाडि नबढदा समस्या आउने सक्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अबसरहरु प्राप्त मात्रामा आउनेछन । सोच बिचार गरि अगाडि बढनु राम्रो रहला । सन्चित रकम खर्च गर्नुपर्नेछ । केहि कार्यमा ढिलाई हुनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आत्मा बिश्वासमा बृद्धि रहनेछ । नबिन कार्यको समय रहनेछ  । समय अनुसार कामहरु अगाडि बढने छ । आफन्त सँग भेटघाट रहनेछ  ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
खर्चमा बृद्धि भए पनि पछि फाईदा कार्यमा लगानी लगाउन सकिनेछ । समस्या सगै चुनौतिहरु पन्छयाउदै अगाडि बढनु  । दैनिक काम ठिकै छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आयआर्जनमा सफलता रहनेछ । नबिन ज्ञान आर्जन गर्ने समय  रहेको छ  ।  आर्थिक खर्च हुनेछ  । घर बाहिरको काममा व्यस्त  रहने समय छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अबसर लाई बुझेर अगाडि बढनु होला । तपाई बाट सहयोग लिने धेरै रहनेछन ।आन्तरिक कुरा गोप्य  राख्नु होला । व्यवसायमा ठिकै रहला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
सामाजिक कार्यमा बढि समय दिनु पर्नेछ  । रोकिएका कार्यहरु बन्दै जानेछन । व्यापार व्यवसायमा सफलता रहनेछ । तपाईको धेरैले प्रशंसा गर्नेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
खानपिनमा बिशेष ख्याल गर्नुहोला । समय  परिस्थिति अनुसार अगाडि बढनु होला । आर्थिक खर्चमा बृद्धि रहनेछ । अरुको काममा समय बढि दिनु पर्नेछ ।

मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
पारिवारीक साथ र सहयोग बाट कामहरु बन्नेछन । प्रेमिप्रेमिका तथा आफन्तको साथ सहयोग  रहनेछ  । दाम्पत्य जीवन सफल सहज रहनेछ  ।  

                     

वास्तु ज्ञान :- जलस्रोतको लागि प्रमुख स्थान ईशान र पश्चिम दिशालाई मानिन्छ । जलस्रोतका लागि प्रमुख स्थान ईशान र पश्चिम दिशालाई मानिन्छ । घरमा प्रयोग भएको जल पश्चिम, वायव्यकोणबाट निकास गर्न सकिन्छ । आकाशे पानीको निकास भने पूर्व,ईशान, उत्तर वा वायव्यबाट गर्नुपर्दछ । खर, काठ स्तरको छानो भएको घरको निकास पनि यथाशक्य उत्तर, वायव्य र पश्चिम दिशा शुभ रहन्छ, अन्य अशुभ हुन्छ ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्