तुलसीपुरमा  एक सुनचाँदी पसलमा आगलागी

बिहीबार, माघ १८, २०८०
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ : दाङको तुलसीपुरमा  एक सुनचाँदी पसलमा आगलागी भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

राष्ट्रिय वाणिज्य बैंक बसेको तल्लो तलामा रहेको न्यू नेपाल सुनचाँदी पसलमा आगलागी भएको छ ।


आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल पुगेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्