अर्थ

सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घट्यो

आइतबार, भदौ १६, २०८१

दाङ - सुनको मुल्य आज ६ सय रुपैयाँ घटेको छ । आज सुनको मुल्य तोलामा  ६ सय रुपैयाँले घटेर  एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

 शुक्रवार सुनको मुल्य  तोलाको एक लाख ५२ हजार नौ सय रुपैयाँ रहेको थियो । गएको भदौ १३ गते बिहीवार सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तैगर ि आज चाँदीको मुल्य  घटेको छ । आज चाँदीको मुल्य तोलामा  २५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्