आज २०८१ साल भदौ १६ गते आइतबारको राशिफल

आइतबार, भदौ १६, २०८१

दाङ - आज २०८१ साल भदौ १६ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर १ तारिख। भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि  ज्योतिष पण्डित ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४३ सूर्यास्त ६ः२२

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफनो भन्दा अरुको कार्यको लागि बढि संघर्ष गर्ने देखिन्छ । बोल्दा बिचार गरेर बोल्नु होला । घर परिवारको साथ र सहयोग बाट कार्यमा सफलता छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नविन कार्यको शुरुवात रहला । आफन्तले कार्यमा साथ र सहयोग दिनेछन । आर्थिक आयआर्जन गर्ने समय रहेको छ । आत्मा बिश्वासमा बृद्धि  छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको बोलिको प्रभाव बाट कार्यमा सफलता छ । तार्किक क्षेत्रमा सफलता छ । कार्यमा सोच बिचार गरेर अगाडि बढदा  फाईदा  छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । अग्रज व्यक्ति सगको भेटघाट । घराँयसी कार्यमा समय बढि दिनु पर्ने । गफगाफमा बढि समय बित्ने छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घर बाहिरको कार्य बाट लाभ रहने देखिन्छ । व्यापार व्यवसाय गरेका लाई ठिकै रहला । आफन्त बाट टाढा जाने योग छ । बैदेशिक क्षेत्रबाट लाभ छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
खर्चमा बृद्धिको समय रहेको देखिन्छ । प्रयास बाट कार्यमा  सफलता रहने देखिन्छ । आबश्यक सामागी्र संकलनमा खर्च गर्ने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
व्यवसायमा  फाईदा रहनेछ । मेहनत बाट कार्यमा सफलता रहनेछ । आफनो कार्यमा स्थान लिन सकिनेछ । दाम,नाम, प्रतिष्ठामय समय रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
अरुलाई प्रभाव पारेर अगाडि बढने समय रहेको छ । समस्याहरु हल हुदै जानेछन । टाढाका साथीहरु सग भेटघाट छ । तपाईको कार्यको प्रशंसा ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)

आशा देखाउने हरु बाट सावधानी रहनु होला । लगानीमय समय छ । कार्यमा केहि रोकावट रहनेछ । दैनिक कार्यमा अगाडि बढेमा सफलता छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
दाम्पत्य जीवन सरल  र  सहज रहनेछ । प्रेमि प्रेमिका बिच सम्बन्ध बढनेछ । आर्यआर्जनमा सफलता रहनेछ । सवारी साधन चलाउदा सावधानी रहनु ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
व्यापार व्यवसायमा मध्ययम  रहला । तपाईको प्रयास बाट कार्यमा सफलता रहनेछ । स्वास्थ्यमा सुधार रहला । प्रतिस्पर्धामा समस्या आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
सन्तान पक्ष बाट सफलता रहनेछ । बिगतको कार्य लाई परिवर्तन गर्ने समय रहेको छ । तार्किक क्षमता बाट कार्यमा सफलता रहनेछ ।

वास्तु ज्ञान :  शयन कक्षमा पेयपदार्थ, कीटनाशक औषधी राख्नु हँुदैन ।

यसले हाम्रो शरिरमा नकरात्मक  प्रभाव पार्दछ । मानसिक चिन्ता दुर्घटना जस्ता पद्धति भोग्नु पर्ने हुन्छ । मानिसको सोचाई नै परिवर्तन भएमा यस्ता वस्तु हरु खतरनाक हुने गर्छन । त्यसैले शयन कक्षमा पेयपदार्थ, कीटनाशक औषधी राख्नु हँुदैन ।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्