सुनसरीमा चट्याङ लागेर एक जनाको मृत्यु

शनिबार, भदौ १५, २०८१

सुनसरी - सुनसरीमा चट्याङ लागेर एक  मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–४ का  १८ वर्षीय अक्रम मियाँ  मृत्यु भएको   जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  ।

बंगलाचुली गाउँपालिका

बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा आज निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ । अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्