आज २०८१ साल भदौ १५ गते शनिबारको राशिफल

दाङ - आज २०८१ साल भदौ १५ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३१ तारिख। भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिष पण्डित ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४२ सूर्यास्त ६ः२४

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफनो कुराहरु गोप्य राखेर अगाडि बढनु होला । घरका काममा धेरै समय दिनु पर्ने देखिन्छ । मनमा चञ्चलता आउनेछ । बोल्दा बिचार गरेर बोल्नु ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नविन कार्यको सोच विचार आउने छ  । तपाईको परिश्रमको मुल्य उठनेछ । रोकिएका कार्यहरु सम्पादन हुनेछन । घर परिवारको समस्या हल हुनेछन ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको प्रयास वाट कार्य सम्पादन हुनेछ । व्यापार  व्यवसाय गरेका लाई सफलता रहनेछ । आर्थिक क्षेत्रमा ठिकै रहनेछ । शैक्षिक क्षेत्रमा सफलता छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आत्मा बिश्वासमा वृद्धि  रहनेछ । प्रेमि प्रेमिका वा दाम्पत्य जीवन  सरल  र सहज रहनेछ । भोगविलास तथा मनोरन्जन क्षेत्रमा खर्च गर्नुपर्ने देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
धैर्यता बाट कार्यमा सफलता रहनेछ । अनाबश्यक यात्रा हुन सक्नेछ । घर बाहिरको कार्य बाट लाभ रहनेछ । आर्थिक लगानी गर्नुपर्ने देखिन्छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईले सोचेभन्दा कमै प्रतिफल  रहनेछ । अवसरहरु थुपै आउने छ । कार्यमा केहि ढिलाईको महशुस हुनेछ । समयले निस्क्रिय वनाउन  सक्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
परिश्रम बाट सफलता सफलता प्राप्त रहनेछ । मन परेको क्षेत्रमा लगानी बढनेछ । आत्मा बिश्वासमा वृद्धि रहनेछ । अग्रजको साथ र सहयोग छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
समस्याहरु समाधान हुदै जानेछन । आर्थिक लाभ रहने देखिन्छ । नसोचेको व्यक्ति सँग भेट  रहनेछ । नयाँ कार्यलाई कार्यान्वयन गर्न समस्या आउनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आर्थिक क्षेत्रमा केहि बिवाद  रहनेछ । घरेलु कार्यमा बढि समय  दिनु पर्ला ।सानो कार्यमा बढि अलमल हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
यात्रा युक्त  समय  रहेको छ । पुरानो कार्यबाट समस्या रहला  । धैर्यता र लगनशीलता बाट  सफलता  रहनेछ । हतार गर्दा काममा बाधा रहनेछ  ।  

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
समस्या लाई हल गदै अगाडि बढनु होला । व्यापार व्यवसाय गरेका व्यक्तिलाई फाईदा रहनेछ । घर परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन (दी,दू,थ झ,ञ,दे,दो,चा,ची)
शैक्षिक जगतमा  सफलता रहने छ । समयले उत्साह दिनेछ । व्यापार व्यवसाय गरेको व्यक्ति बाट सफलता रहनेछ । घराँयसि कार्य बाट सफलता  छ 

   वास्तु ज्ञान :  हातहतियार नैऋत्य कोणमा राख्नुपर्छ ।

दक्षिण र पश्चिमको कोणलाई नैऋत्य कोण भनिन्छ । यो कोणलाई मुख्य रुपमा प्रमुख ब्यक्तिको निवास स्थानको लिइन्छ । नैऋत्य कोणमा पृथ्वीतत्व उर्जाशील हुन्छ, र कार्यमा सफलता दिन्छ । सैनिकहरुको गन, छाउनी , गुल्म आदिमा पनि शस्त्रगार हुन्छन । त्यस्ता शास्त्रगार नैऋत्य कोणमै वनाउनु पर्दछ । त्यसैले  हातहतियार नैऋत्य कोणमा राख्नुपर्छ ।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्