लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा

बिहीबार, माघ १८, २०८०
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो ।

सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ ।

२१ माघ २०७४ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस मनाउने तयारी गरिएको छ ।

letter1-1706798300.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्