आज २०८१ साल भाद्र ११ गते मंगलवारको राशिफल

दाङ -  आज २०८१ साल भदौ ११ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट २७ तारिख। भद्र कृष्ण पक्षको नवमी तिथि। कृष्ण रथयात्रा। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर देवकोटाले तयार पार्नुभएको आजको फलादेशः भाद्र कृष्णपक्ष अष्टमी तिथि रोहिणी नक्षत्र । नेपालमा सूर्योदय ५ः४१ सूर्यास्त ६ः२८

बंगलाचुली गाउँपालिका

मेष - (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कार्यमा सफलता रहनेछ । प्रयास बाट रोकिएका कामहरु बन्नेछन । आफन्तको साथ र सहयोग रहनेछ । परिश्रम बाट लाभ युक्त समय छ ।

वृष - (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नविन कार्यमा सफलता रहला । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । पहिलेको कार्य सफलता बाट उत्साह रहनेछ । आर्थिक लाभ हुनेछ ।

मिथुन - (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक खर्चको बृद्धि रहला । प्रयास बाट कार्यमा सफलता रहला । आफन्त टाढिने समय रहेको छ । व्यवसायमा लगानी बढाउने समय रहेको देखिन्छ ।

कर्कट - (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आर्थिक लगानीमा बृद्धि रहनेछ । परिश्रम बढि कम प्रतिफलल रहनेछ । मौका प्रशस्त्र आउने छ । तपाई लाई ईस्या गर्नेहरु प्रशस्त्र रहने देखिन्छ ।

सिंह - (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बोल्दा बिचार गरेर बोल्नु होला ।समाजिक कार्यमा समय दिनु पर्ने देखिन्छ । आशा दिनेहरु बाट धोका ममय रहेको देखिन्छ । समयलाई ख्याल गर्नुहोला ।

कन्या - (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
बिभिन्न समस्या आए पनि  तपाईको कार्यशैलीले गर्दा समाधान गर्न सकिन्छ । धेरैले तपाईको प्रशंसा गर्नेछन । नाम, दाम तथा ईनाम कमाउने बेला छ ।

तुला - (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
भबिश्यको लागि लगानी लगाउने समय रहेको छ  । तपाईका बोलि बचन बाट  आफन्त सगँ साथ र सहयोग लिन सकिने छ । दैनिक कार्य ठिकै छ ।

वृश्चिक -  (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाई आफनो जीवन प्रक्रियामा रुपान्तरण गर्न सक्नहुनेछ ।  बिभिन्न दैनिक उपभोग्य सामागी्र संकलन गर्ने समय  छ । घरपरिवार सग ठिकै छ ।

धनु - (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको क्षेत्रमा अरुले अधिकार लिने प्रयास गर्नेछन ।  अनाबश्यक परिश्रममा बृद्धि रहला । आर्थिक क्षेत्रमा साबधानी भएर अगाडि बढनु होला ।

मकर - (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
समय लाईलाई चिन्न नसक्दा समस्या रहने देखिन्छ । अरुको काममा समय बढि  दिनु पर्ने देखिन्छ । आशा दिने बाट धोका रहेको देखिन्छ ।

कुम्भ - (गु,गे,गो,सा,सी,सु,से,सो,द)
घर परवार तथा आफन्त सग आत्मियता बढनेछ । बिगतको कमि कमजोरी सुधार गर्ने  समय रहेको छ । कृषि क्षेत्रमा लागेको लाई फाईदा रहनेछ ।

मीन - (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कार्यमा केहि ढिलाई रहेता पनि प्रयास बाट सफलता रहनेछ । सन्चित रकम खर्च गर्ने बेला रहेको देखिन्छ । साथ तथा सहयोग गर्ने बाट धोका रहला ।
                       

वास्तु ज्ञान - मन्दिरमा चढाउने वस्तु लाई चाख्ने वा सुँघने काम गर्नु हुँदैन ।

मन्दिर तथा देवता लाई अर्पण गर्ने वस्तुलाई सुघने वा चाख्ने कार्य गर्नुहँुदैन । मुर्तिलाई दण्डवत प्रमान गरेर उठिसकेपछि आफना कपडालाई टक्टक्याउन हुँदैन । मुर्तिमा बायाँ हातले पानी हाल्नु हुँदैन । दायाँ हातले पुजा गरिनु पर्छ ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ००:००
प्रतिक्रिया दिनुहोस्