जीप दुर्घटना

हुम्ला जीप दुर्घटना अपडेट : घाइते एकको उपचार क्रममा मृत्यु

बिहीबार, भदौ ६, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

हुम्ला -  बुधबार  हुम्लाको चङ्खेली गाउँपालिकामा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारका क्रममा मृत्यु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्य भएको   अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिनुभयो ।

मल्ल हिजो दुर्घटनामा परेको जीपका मालिक हुनुहुन्छ । दुर्घटनामा गम्भीर भएका अन्य तीन जनाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको  प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्