{ प्रत्यक्ष प्रसारण}

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर कार्यक्रम

बिहीबार, भदौ ६, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम भइरहेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

महिनाको पहिलो हत्ताको नियमित तालिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको उत्तर दिइरहनु भएको छ  ।

ओली प्रधानमन्त्री भएपछि सांसदहरुसँगको यो दोस्रो  पटक प्रश्नोत्तर कार्यक्रम हो

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्