सुनको मुल्य तोलामा ११ सय रुपैयाँ घट्यो

बिहीबार, भदौ ६, २०८१

दाङ - साताको पाँचौ दिन आज सुनको मुल्य  तोलामा ११ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको मुल्य एक लाख ५३ हजार रुपैयाँ भएको थियो ।

बंगलाचुली गाउँपालिका

त्यस्तैगरी आज चाँदीको मुल्य  घटेको छ । आज चाँदी मुल्य तोलामापाँच रुपैयाँले घटेर  एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्