सुनको तोलमा एक सय घट्यो, चाँडीको मुल्य बढ्यो

मंगलबार, भदौ ४, २०८१

दाङ - आज सुनको मुल्य प्रतितोलामा एक सय रुपैयाँले घटेको छ । अस्ति आइतवार तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ भएको सुनको मुल्य आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको  ।

बंगलाचुली गाउँपालिका

त्यस्तैगरी आज चाँदीको मुल्य  बढेको छ । चाँदीको मुल्य प्रतितोलामा  १० रुपैयाँले बढेर एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको  महासङ्घले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्