सुनको मुल्य तोलामा नौ सय रुपैयाँ घट्यो

शुक्रबार, साउन ३२, २०८१

काठमाडौं - आज  सुनको मुल्य तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुन एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो सुनको भाउ अस्ति जस्तै तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बंगलाचुली गाउँपालिका

त्यस्तैगरी आज चाँदीको मुल्इ  बढेको छ । चाँदीको मुल्इ २० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६० रुपैयाँ कारोबार भएको  महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्