आजको राशिफल माघ १७ गते बुधलवार

बुधबार, माघ १७, २०८०

मेष {चु,चे,चो,ला,लि,लु,ले,लो,अ}
घर परिवारमा नयाँ आशा पलाउने छ । कार्यमा साथ दिनेहरु प्रशस्त्र भेटिने छन । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । बिभिन्न साथ र सहयोग प्राप्त रहनेछ । सहयोग र उपहार प्राप्त रहनेछ । आयआर्जनमा ठिकै रहला । रमाईलोमा समय बित्ने देखिन्छ । व्यापार व्यवसायमा सफलता रहनेछ । 
              
वृष {इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो}
मेहनत वाट कार्यमा  सफलता रहनेछ । भौतिक साधन जोडने समय छ । यात्रा मलुक समय आउनेछ । हठ गर्नाले कार्यमा वाधा रहनेछ । समय सँग सम्झौता गरे पनि प्रतिस्ठा जोगाउने समय छ । मनमा केहि आनन्द महशुस हुनेछ । सहयोगीको साथ रहनेछ । प्रयास गर्दा प्रतिस्पर्धामा सफलता रहनेछ ।

बंगलाचुली गाउँपालिका

मिथुन {क,कि,कु,घ,ङ,छ,के,को,ह}
आत्मा विश्वासमा काम गर्नुहोला । अग्रज व्यक्तिको  सहयोग मिल्नेछन । बिभिन्न भौतिक साधन प्रयोग हुनेछ । सन्तान पक्ष वाट साथ र सहयोग मिल्नेछ । नयाँ समाचार प्राप्त हुनेछ । सन्तान पक्ष बाट प्रशन्नता छाउनेछ । सांगितिक क्षेत्रमा सफलता रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । 

कर्कट {हि,हु,हे,हो,ठा,डि,डु,डे,डो}
काम विगा्रने डरले काममा वाधा रहनेछ । सोच विचार नगरी अगाडि बढदा समस्या रहनेछ । साझेदारी कार्यमा वाधा रहनेछ । कृषि,पशुबाट लाभ उठाउन  सकिनेछ । अग्रज व्यक्ति सग सग असमझदारी बढनेछ । केहि पारिवारीक समस्या आउला । आफनो भन्दा अरुको फाईदाको लागि काम गर्नुपर्नेछ ।  

सिंह {मा,मि,मु,मे,मो,टा,टि,टु,टे}
रोकिएका कामहरु बन्नेछन । नयाँ काम थालनी हुने समय देखिन्छ । उधोग व्यवसायमा सफलता रहनेछ । प्रतिस्पर्धामा अगाडि बढन सकिन्छ । बिगतको कार्य वाट सफलता रहनेछ । समाजिक कार्यमा सफलता रहने देखिन्छ । अरुको सेवामा बढि खटिनु पर्ने देखिन्छ । सहयोगीहरुको राम्रो साथ र सहयोग मिल्नेछ ।

कन्या {टो,प,पी,पू,ष,ण,ठ,पे,पो}
आफनो काममा टिप्पनि हुनेछ । आफन्तको भावना बुझने प्रयास गर्नु होला । बिगतको परिश्रम वाट सफलता रहनेछ । रोकिएका कामहरु सम्पादन हुनेछन । धैर्य र निरन्तरता बाट फाईदा मिल्नेछ । स्वास्थ्यमा केहि प्रतिकलता रहनेछ । खर्चमा बृद्धि रहनेछ ।शैक्षिक क्षेत्रमा समय दिन नसकिएला ।

तुला {रा,री,रु,रे,रो,ता,ती,तु,ते}
नयाँ कामको थालनी हुनेछ । कार्यमा अभिप्रेरित गर्नेहरु प्रशस्त्र  रहनेछन । स्वादिष्ट भोजनको अनुभव लिन  सकिन्छ । बिगतको कार्यवाट सफलता रहनेछ । समयले अलमल्याउन खोज्ने छ । सहयोगहरुको साथ मिल्नेछ । आत्मा  बिश्वास बढनेछ । रमाईलो घमघट हने समय छ । पारिवारीक काम बृद्धि रहला ।

वृश्चिक {तो,ना,नि,नु,ने,नो,या,यि,ये}
आर्थिक खर्चको वृद्धि  रहनेछ । आफन्तमा असझदारी बढनेछ । काम विगा्रनेहरु प्रशस्त्र हुनेछ । धेरै लगानी कम प्रतिफल रहनेछ । समय लाई नचिन्दा समस्या मिल्नेछ । सोच बिचार गरि अगाडि बढनु होला । अनाबश्यक यात्रा होला । धैर्यता बाट कार्यमा सफलता छ । अवसरको लागि समय बित्नेछ ।

धनु {य,यो,भा,भी,भू,ध,फा,ढ,भे}
साझेदारीमा फाईदा रहनेछ । आयआर्जन सा्रेत बढनेछन । आम्दानीका सा्रेतहरु बढनेछन । व्यापार व्यवसायमा सफलता रहनेछ । परिवारजनको आवश्यकता पुरा हुनेछन । गरिएका कार्यहरुमा सफलता रहनेछ । बिगतका गल्ति कमजोरी लाई सुधार गर्ने समय छ । आर्थिक लाभ हुने समय देखिन्छ ।  

मकर {भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी}
साथीहरुको साथ र सहयोग जुटनेछ । अरुलाई प्रभाव पारेर अगाडि बढन सकिनेछ । प्रतिष्ठा मुलक कार्य गर्ने समय रहनेछ । सामाजिक दायित्व बढनेछ । भूमि, वाहन र पैतिक सम्पत्तिको क्षेत्रबाट लाभ मिल्नेछ । व्यापारमा प्रशस्त्र लाभ रहनेछ । घराँयसि केहि समस्या आउला । प्रयास बाट कार्यमा सफलता छ ।

कुम्भ {गु,गे,गो,सा,सी,सु,से,सो,द}
रोकिएका कामहरु बन्नेछ । नयाँ काम र जिम्मेवारी आउनेछ । धार्मिक क्षेत्रमा कार्य गर्ने समय छ । परोपकारी कार्यमा लाग्नु पर्नेछ । सामाजिक कार्यमा लाग्नु पर्नेछ । प्रतिष्ठा कमाउने समय  रहेको छ । मंगलमय कार्य शुरु हुनेछ । धार्मिक कार्यमा व्यस्थता बढने छ । सामाजिक कार्य बाट मनमा प्रशन्ता रहला ।

मीन {दी,दू,थ,ज,ञ,दे,दो,चा,ची}
नयाँ काम थाल्दा सोच बिचार गरेर अगाडि बढनु होला । जोश जाँगरले कार्य लिन सकिन्छ । समयले अप्ठेरो परिस्थिति ल्याउन सकिन्छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । गोपनियतामा सफलता रहनेछ । प्रयास गरेमा आसा नगरेको काम वाट सफलता रहनेछ । कार्यमा पछि फाईदा रहनेछ ।
                     
                       वास्तु ज्ञान

          ताँबाको भाँडामा खाना पकाएर खान राम्रो मानिन्छ ।

प्राचीन कालमा मानिसहरुको दैनिक जविन र धार्मिक अनुष्ठानहरुमा ताँवाका भाँडाकँुडाहरुको प्रयोग प्रशस्त्र हुने गर्दथ्यो । यसको वैज्ञानिक कारण ताँबाको औषधीय महत्व हो किनभने ताँबामा चाडै दाग लाग्छ र त्यसलाई क्षार वा तेजाबी वस्तुले सफा गरिरहनु पर्छ । जसको फलस्वरुप ताँबाका भाँडाकुँडाहरु सधै सफा रहन्छन् । आयुर्वेद अनुसार यदि कसैले बिहानै उठेर रातभरी ताँबाको भाँडामा तुलसीको पत्ता राखेर पानी नियमित रुपले पिउँछ भने उसले स्वस्थ र दिर्घ जीवन प्राप्त गर्छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्