लमहीमा गुडिरहेको ट्रकमा आगो लाग्दा जलेर नष्ट

आइतबार, साउन १३, २०८१

दाङ – दाङको  लमहीमा एउटा गुडिरहेको ट्रकमा आगो लाग्दा जलेर नष्ट भएको छ । सडकमा गुडरहेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको रित्तोे ट्रकमा आँफै आगो लागेको चालकले बताएका छन् ।

बंगलाचुली गाउँपालिका

बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका वडा नम्बर ९ चाउखोला नजिकको जङ्गल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्