ताप्लेजुङमा भूकम्पको धक्का

आइतबार, साउन १३, २०८१
बंगलाचुली गाउँपालिका

दाङ - ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास  ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्