राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

मंगलबार, साउन १, २०८१

दाङ -  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

बंगलाचुली गाउँपालिका

राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । 

presedent-1721126487.jpg
 

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्